Nepal Church of Jesus Christ

Jesus is the Son of God

येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।

जब आत्माको आगोले कोरिया स्वेप्ट गर्यो

येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो। त्यहाँ लजरस नाउँ गरेको रएक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो। यदि त्यसले त्यस धनी मानिसले खाएर उब्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे। केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकरे अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो । त्यसलाई नरकलोकमा पठाइयो अनि खुबैै कष्ठमा परयो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो। त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्।’ किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’ तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ। तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन। त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्। मेरा पाँचजना भाइहरू छन्। यदि लाजरसले तिनीहरूलाई चेताउनी दिए भने, तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्। तर अब्राहाले भने, तिनीहरूको लागि पढन मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्। तर त्यो धनी मानिसले भन्यो, होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’ फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।”‘

Prem Pradhan प्रेम प्रधान

Athpariya आठपहरिया‎
Awadhi अवधी‎
Badi
Bahing
Baitadeli
Bajjika बज्जिका‎
Bajureli
Bantawa बान्तावा‎
Baraamu बारामु
Baram
Bangla, Bengali बंगला
Belhariya
Bhotia: Humla भोटिया: टूथ घाटी
Bhojpuri भोजपुरी
Bhujel भुजेल‎
Bote-Majhi बोते-माझी
Byangshi ब्यांसी: Daurukhi, Sauka: Tinkari
Chamling चाम्लिङ‎
Chandrabanshi चन्द्रवंशी
Chantyal छन्त्याल खाम
Chepang चेपाङ
Chhiling
Chhintang छिन्ताङ्
Chukwa
Danuwar दनुवार
Darai दराइ
Dewas देवास
Dhimal धिमल
Dokpa डोक्पा
Dolpo डोल्पो, Dolpa: Phoke
Dotyali डोट् याली‎
Dumi डुमी
Dungmali
Dura
Dzongkha द्ज़ोंग्खा རྫོང་ཁ
English अंग्रेजी
Ghale घले
Ghale: Northern
Ghale: Southern
Gurung गुरुङ: तमु क्यी Gorkha, Lamjung, Kaski, Syangja
Gyalsumdo
Hayu हायु
Humla
Hyolmo ह्योल्मो‎
Janggali Rawat जङ्गली रावत
Jerung
Jirel जिरेल
Jumleli जुम्लेली
Jumli खस जुम्ली‎, जुम्‍ली‎
Kagate कागते
Kaike काइके
Karnali
Kayort
Kewat
Khaling खा़ल ब्रा‎
Kham मगर खाम: Jelbangi, Char Hajar, Sat Gaun Khola, Mugali, Parbate, Sheshi
Kham: Gamal गामाले खाम
Kham: Parbate: Eastern
Kham: Parbate: Western खाम‎
Kham: Sheshi शेषी पाङ‎
Koyee
Kuke
Kulung
Kumal
Kumhali कुम्हली
Kurukh, Kurux कुंड़ुख़,
Kusunda
Kyerung केरुङ
Lepcha
Lhomi ल्होमी‎
Lhowa ॱलोकेक‎
Limbu लिम्बु यक्थुङ्पन
Lorung लोहोरुङ्
Lowa लोवा: Loke, Mustang
Magar मगर ढुट: Chentel
Magar: Eastern मगर ढुट
Magar: Western मगर ढुट‎
Maithili मैथिली
Majhi माझी
Manang मनाङ
Meche
Mewahang
Mewahang: Eastern
Mewahang: Western
Mugali
Mugom-Karmarong
Musasa
Naapa नापा
Nachiring
Nar Phu
Nepali, Doteli नेपाली
Newari नेपालभाषा नेपाल भाषा‎, नेवाः भाय्‎
Nubri
Nyeshangte ङ्‍येश्याङ्‍ते‎
Pahari
Phangduwali
Puma पुमा
Rai राई‎, राई दनुवार
Rajbanshi राजबंशी‎, কোচ ৰাজবংশী
Raji राजी
Raute राउटे
Rung रुंग
Saam
Sampang
Santhali, Har Rar सान्ताली
Satalaliya सतलालिया
Seke
Sherpa शेर्वी तम्ङे ཤར་པའི་སྐད་ཡིག: Helambu, Solu, Twerpa
Sonaaha, Sonha सोनाहा
Sunwar कोँइच
Syuba स्युबा
Tamang तामाङ: Dhadhing, Rasua, Lamosangu
Tamang: Eastern, Gorkha
Tamang: Eastern तामाङ‎, རྟ་དམག‎
Tamang: Western पक्ष्चिमी तामाङ्ग
Thakali थकाली
Thami
Tharu थारु: Chitawan, Mari, Nawalparasi
Tharu: Central चितुनीया थारुक‎
Tharu: Dangaura थारु
Tharu: Kathariya थारु
Tharu: Mid-Eastern मध्य-पूर्विया थारू
Tharu: Rana राना थारू‎
Thangmi थाङ्मी खाम‎
Thudam Bhote थुडाम भोटे
Thulung थुलुङ‎
Tibetan ལྷ་སའི་སྐད་
Tichurong टिचुरोङ
Tilung
Tsum
Urdu
Walungge
Wambule वाम्बुले
Wayu
Yamphu याम्फु खाप‎
Yamphu: Southern
Yakha याक्खा


Prem Pradhan

Countries 国家

Audio Bibles 音频圣经

Stories of Jesus: Tell them to me 耶稣的故事:告诉我

Children Songs

Break Every Yoke

Divine Revelations

John 3:16 in Every Language 约翰福音 3:16 各种语言版本

Gospel of John in Many Languages 多种语言的约翰福音

By My Spirit 借着我的灵

Fire of the Spirit in Korea 韩国灾

Received Text (Textus Receptus) - Greek - βιβλος γενεσεως ιησου χριστου 收到的文本

Peshitta 1 - Aramaic - Estrangelo - ܟܬܒܐ ܕܝܠܝܕܘܬܗ ܕܝܫܘܥ ܡܫܝܚܐ 佩西塔 1

Peshitta 2 - Aramaic - Hebrew - כתבא דילידותה דישוע משיחא 佩西塔 2

Peshitta 3 - Aramaic - Transliterated - ktba dilidute disuo msiha 佩西塔 - 阿拉姆语 - 音译 3

World Missionary Press Books 世界传教士出版社书籍

Global Recordings 全球录音

Chick Tracts 单张

Healing Power of Jesus Christ 耶稣基督的医治能力

Books for Good Reading 好读的书籍

Controversy of Zion 锡安的争议

English 英语

Our Visitors 我们的访客

Web Analytics Made Easy - Statcounter