Nepali

यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ, त्यसबेला यसरी प्रार्थना गर‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सँधै पवित्र रहोस्।’ हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आवोस् अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्। आज हामीलाई प्रत्येक दिन चाहिने भोजन दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बँचाउनु होस्।

He hamra svargavasi pita: timro nau pavitra bhaniera sammanya hos. Timro rajya aos. Svargama bhaejhai yas prithivima timro iccha siddha hos. Ajaka din hamro dainik ahar hamilai daeu. Tatha hamra sara aparadh ksama gara, jasari hamile pani aphna aparadhiharulai ksama gareka chau.

Nepali Holy Bible

free web site hit counter